बम विस्फोटमा दुई घाइते

१९ साउन, सुनसरी । सुनसरीको बविया गाविस-३ मा सशस्त्र समूहले लुकाई राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।  स्थानीय रामेश्वर मेहताको घरमा राखिएको विस्फोटक पदार्थ गएराति विष्फोट हुँदा सशस्त्र समूहका श्याम मेहता, जाकीर मन्सुरी र नारायण मेहता घाइते भएको सुनसरी प्रहरीका निरीक्षक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । घाइतेहरुको प्रहरीको निगरानीमा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  अरु पनि विस्फोटक पदार्थ हुन सक्ने आशंकामा प्रहरीले मेहताको घर आसपासको क्षेत्रलाई घेराउ गरी राखेको छ । हतियार सहितका प्रहरीले गाउँ घेरेपछि स्थानीय आतंकित भएका छन् । यसैबीच नेपाली सेनाको पूर्वी पृतनाबाट आएको डिस्पोजल टोलीले घटनास्थलमा रहेको उउटा सकेट बम निस्क्रिय पारेको छ । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login