११ असोज, धनगढी । अज्ञात समूहले धनगढीको चटकपुरमा बुधबार बिहान एउटा शक्तिशाली प्रेसरकुकर बम विस्फोट गराएको छ ।
विस्फोटबाट मानवीय क्षति भने नभएको सुर्खेत प्रहरीले जनाएको छ । विस्फोटबाट सडक किनारामा रोकी राखेको ना.३ख ९०३२ नम्बरको मालबाहक ट्रकमा क्षति पुगेको छ । बम ट्रकमुनि राखिएको बम बिहान ६ बजेको समयमा विस्फोट भएको बताइएको छ । बम कसले र किन विस्फोट गराएको भन्ने खुल्न सकेको छैन । उता जिल्लाकै चटकपुरस्थित डिके आयल स्टोरनजिकै प्रेसरकुकर बम फेलापरेको छ । सेनाको डिस्फोजल टोली घटनास्थल पुगी बम निस्किय पारेको छ ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
September 29, 2011 at 9:13 PM
k laikhu jta tatai Commentai, Comment yehe ho mero comment