काठमाडौ, अषाढ ९ - बंगलादेशले आफ्ना दुईवटा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने विषयमा सहमति दिने संकेत दिएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकसंग कारोवार गर्न मुङला र चाटगाउँ बन्दरगाह प्रयोग गर्न दिनेबारे सहमति नजिक पुगेको बताएकी छन् ।
त्यस विषयमा भारतसंग पनि छलफल भइरहेको प्रधानमन्त्री हसिनाले बताएकी छन् । बंगलादेशी पत्रिका द डेली स्टारले जनाएअनुसार नेपालसंगै भुटानलाई पनि उक्त सहुलियत दिने तयारी भइरहेको छ ।
ekantipur
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
June 23, 2011 at 9:34 PM
Bangladesh lae dhnyabad.