चुम्बनबारे प्रोफेसर

पत्रकारिताका प्रोफेसर : चुम्बनलाई सरल र छोटो बनाउनुस् । 

कम्प्युटर साइन्सका प्रोफेसर : चुम्बन प्रेमको एक बाइट हो । 

ज्यामितिका प्रोफेसर : चुम्बन दुई सीधा रेखाबीचको सबभन्दा  नजिकको दुरी हो ।  
भौतिकशास्त्रका प्रोफेसर :  चुम्बन हृदयको विस्तारका कारण हुने मुखको संकुचन हो । 
रसायनशास्त्रका प्रोफेसर : चुम्बन दुई मुटुको अन्तक्रियाको प्रतिक्रिया हो । 
दन्तचिकित्साका प्रोफेसर : चुम्बन सरुवा, तर हानि नगर्ने चीज हो ।
लेखाका प्रोफेसर : चुम्बन फिर्ता हुँदा नाफा आउने क्रेडिट हो ।
अर्थशास्त्रका प्रोफेसर : चुम्बन पूर्तिभन्दा माग उच्च हुने वस्तु हो । 
तथ्यांकशास्त्रका प्रोफेसर : चुम्बन एक सम्भाव्यता हो, जो ३६-२४-२६ -छाती, कम्मर, नितम्बको आकार) मा निर्भर गर्छ । 
अंग्रेजीका प्रोफेसर : चुम्बन संयोजकका रूपमा प्रयोग हुने एक संज्ञा हो, जो बहुवचनमा बोलिन्छ र सबैलाई लागू हुन्छ ।

यौन : केही रोचक तथ्य

-   हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
-    विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् । 
-    एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
-    पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।
-    २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् 
भन्ने सोच्छन् ।  
-    रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।  
-    आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणी मानिस र डल्फिन हुन् मात्र हुन् ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. me fan of this sarlahiexpress.com

    chumban bare its great

    i also make a new blog about nepal tourism pls all of this web site fans or admin pls Reviews my this below blog

    http://itsnepal.blogspot.com

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login