Pages

Thursday, February 09, 2012

सेक्समा सम्झना कति उदार i

सम्झना बुढाथोकी, नेपाली लोकगीत संगीत रुचाउने दर्शकका लागि निकै परिचित छिन् । लोकगीतका म्युजिक भिडियोमा मात्र हैन उनको माग बिदेशका कार्यक्रमहरुमा पनि उत्तिकै हुन्छ । श्रीमानसँगको डिभोर्सदेखि नृत्य निर्देशकसँगका सम्बन्धका हल्लाले चर्चामा आइरहने उनै सम्झनाले सेक्सका आसनबारे खुलेर कुरा गरेकी छन् ।  शुक्रबारलाई अन्र्तवार्ता दिंदै लोकगीतकी मोडल सम्झनाले आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा स्वादिलो हुने बताएकी छन् ।  सेक्सलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि सेक्स खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि सेक्स गरे भइहाल्यो नी ।’  सेक्सबिनाको लाइफ कल्पना पनि गर्न नसक्ने सम्झनाले शरिरले मागेअनुसार सेक्स गर्नुपर्ने बताउँछिन् । तेस्रो लिंगीले गर्ने सेक्सलाई अप्राकृति भन्नेहरु प्रति पनि उनको गुनासो छ । भन्छिन- आत्मसन्तुष्टी ठूलो कुरा हो, अप्राकृतिक भन्न मिल्दैन् ।’  सम्झना ओरल सेक्स अर्थात मुख मैथुनमा पनि उदार रहिछन् । भन्छिन- ‘ओरल सेक्सलाई पोजेटिभली लिन्छु, जसरी सन्तुष्ट भइन्छ त्यसरी गर्ने हो सेक्स ।’

source:-onlinekhabar

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!