Pages

Tuesday, November 22, 2011

थापाथलीमा बम विष्फोट

काठमाडौं, मंसिर ६ - थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडि जिलेटिङ बम विष्फोट गराइएको छ। विष्फोटबाट सामान्य क्षति भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले  जानकारी दिए।       बम पड्काइएको ठाउँभन्दा केही पर अर्को बम भेटिएपछि नेपाली सेनाको डस्पोजल टिम घटनास्थल पुगेका छन्।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!