Pages

Sunday, July 17, 2011

महिलामा बढी यौन

काठमाडौ, अषाढ १  - सामान्यतः पुरुष यौनका लागि बढी उत्सुक रहन्छन् भन्ने मानिन्छ । एक अनुसन्धानले अर्कै तथ्य बयान गर्छ । पुरुष लामो समयसम्म सम्बन्धलाइ कायम राख्नमा खुसी अनुभव गर्छन्, जबकि महिला भने यौनलाई प्राथमिकता दिन्छन् ।  इन्डियाना विश्वविद्यालयको अनुसन्धानअनुसार महिलाको दाँजोमा पुरुष गला मिलाउन र चुम्बन लिन रुचाउँछन् भने महिला यौनतर्फ बढी उत्सुक रहन्छन् । यो अध्ययन पाँच देशका एक हजारभन्दा बढी दम्पतीमा गरिएको हो, जसको उमेर ४० देखि ७० वर्षसम्मका थिए । अनुसन्धान प्रमुख जुलिया हेडमेनले यो ताजा नतिजाका कारणबारे यसरी भनेकी छन्, 'प्रारम्भिक १५ वर्ष महिला बच्चाको पालन पोषण गर्ने क्रममा बढी भावनात्मक हुन्छन् । समय बित्दै जाँदा कामको दबाब कम हुँदै जान्छ र महिलालाई बढी यौन सन्तुष्टि प्राप्त हुन्छ । किनभने बच्चा ठूलो हुनासाथ उनीहरूको जीवन परिवर्तित हुन्छ ।'


source:-ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!