Pages

Saturday, July 16, 2011

सिराहा जिविसमा बम भेटियो

३२ असार । जिल्ला विकास समितिको कार्यालय सिराहामा आज बिहान प्रेसरकुकर बम फेला परेको छ ।  जिविस भवनको पर्खालको बाहिरपट्टीको भागमा पाँच लिटरको प्रसरकुकर बम फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहा प्रहरीका अनुसार नेपाली सेनाको डिस्पोजल टोलीको सहयोगमा बम निस्क्रय बनाउने प्रयास भइ्हेको छ । बम कसले र कुन प्रयोजनका लागि राखेको हो भन्ने खुल्न सकेको छैन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!