Pages

Saturday, July 16, 2011

सुधार गृहमा राखिएका सात बालक फरार

३२ आसर, भक्तपुर । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा भक्तपुरको ठिमीस्थित बालसुधार गृहमा राखिएका सात बालक शनिबार फरार भएका छन् ।  अदालतको आदेशमा बालसुधार गृहमा आफ्नो अवधि पूरा गरेका बालकहरुलाई सुधार गृहबाट बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाउनुअघि नै उनीहरु भागेको प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।  ति बालकहरुलाई युसेप नामक संस्थाले सुधार गृहमा राखेको थियो । आफन्तजनलाई बुझाउनुअघि नै बालकहरु फरार भए पनि अदालतले तोकेको समय भुक्तान गरेकाले समस्या नपर्ने भन्दै युसेपले खोजी गर्न चासो नदिएको प्रहरीको भनाइ छ ।



source:-onlinekhabar

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!