एक लाख रुपैयाँ माग्दै दुई बालिकाको अपहरण

पर्वत, श्रावण १६ - पर्वतको पीपलटारी गाविस ९ मा आइतबार राति दुई बालिका अपहरणमा परेका छन् । घरमा सुतिरहेको अबस्थामा स्थानीय कृष्ण तिवारीका ९ वर्षीया छोरी नमुना र ७ वर्षीया नगिना तिवारी अपहरणमा परेका हुन् ।  राति ११ बजे मुख छोपेर पेस्तोल लिइ आएका अपहरणकारीले उनीहरुलाई अपहरण गरेर लगेको बुवा कृष्णले बताए । अपहरणकारीले १ लाख रुपैंया माग गरेका र 'दुई घण्टापछि दिन्छु' भन्दा भन्दै रक्सी खुवाएर छोरीहरुको अपहरण गरेको तिवारीले जानकारी दिए ।   प्रहरीले भने घट्नाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी परिचालन गरेर अपहरणकारीको खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक ज्ञानबहादुर सेटिले बताए ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login