
नविन नेपाल, सर्लाही श्रावण ६,– हरिवन न.पा.को बजार भित्र रहेका २० घर टहराहरु पुर्ण रुपले जलेर नष्ट भएको छ । स्थानीयबासीको अनुसार आज बिहान ११ः३० को समयमा वच्चाहरुको लापरबाहीको कारणले आगो लागी नियन्त्रण भन्दा बाहिर गएपछि स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सयुक्त प्रयास द्धारा आगो निभाउने काम भएको छ । के कति क्षति भयो सो को पुुर्ण विवरण आउन बाँकि छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires