सर्लाहीमा सम्पूर्ण सरकारी कार्यालय बन्द,र्सवसाधारणलाई सास्ती

साउन ५- नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले आज र्सलाहीमा पनि सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गराएको छ । आज बिहानदेखि नै जिल्लाको सरकारी कार्यालयहरु बन्द छन् । केन्द्रको निर्णयनुसार जिल्लाको सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्राईएको नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन र्सलाहीका अध्यक्ष उपेन्द्र सिंहले जानकारी दिनुभएको छ । नयाँ आर्थिक वर्षो बजेटमा नेपाल सरकारले असमान रुपले कर्मचारीहरुको तलब बढाएको भन्दै विरोधस्वरुप कर्मचारी सङ्गठन आन्दोलनमा उत्रिएको हो । यता जानकारी नै नदिई सरकारी कार्यालयहरु बन्द गराएपछि र्सवसाधारण जनताहरुलाई मर्कामा परेको छ । गाउँ गाउँबाट सदरमुकाम मलंगवामा सरकारी कामले आएका र्सवसाधारण जनताहरु त्यतिकै फर्किन बाध्य भएका छन् ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login