म होचो रहिन ! शनिबारसम्म विश्वकै होचा खगेन्द्र थापामगर पोखरा-८ स्थित आफ्नै करेसाबारीमा। आफूभन्दा करिब दुई इन्च होचा फिलिपिन्सका जुनरी बालाविङ आइतबार विश्वकै होचो व्यक्ति घोषित बनेपछि खगेन्द्रको यो उपाधि खोसिएको छ। तस्बिर : मनोज अधिकारी
पाखुराको बलैले... त्रिशूली-धुन्चे सडक खण्डमा गाडीले तान्न नसकेपछि डोरीले बस तान्दै। वर्षामा यो राजमार्गमा खण्ड-खण्डमा मात्र बस चल्छ। तस्बिर:ऋषिकेश
पक्रेरै छाड्छौं प्रहरी महानिरीक्षक रविन्द्रप्रताप साह प्रहरी मुख्यालय नक्सालमा पत्रकार सम्मेलनमा बोल्दै। उनले नागरिक संवाददाता खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई जसरी पनि पक्राउ गर्ने जानकारी दिए। तस्बिर : विकास कार्की
कारबाही कहिले गर्ने ? नागरिक तथा रिपब्लिका संवाददाता खिलनाथ ढकालमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका महासचिव ओम शर्मालगायतले एमाले महासचिव इश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै। तस्बिर : विजय राई
पत्रकारको विरोध नेपाल रिपब्लिक मिडियाका सञ्चारकर्मी कालो पट्टी बाँधेर काम गर्दै। तस्बिर : नागरिक
उर्लाबारी उद्योग वाणिज्य सङ्घद्वारा मोरङको उर्लाबारीमा आयोजित साँस्कृतिक कार्यक्रममा जातीय भेषभुषामा सहभागी नेवार समुदायका युवतीहरु ।
इटहरी चोकमा लिची किन्दै एक महिला । यसबर्ष पूर्वमा लिची उत्पादन कम भएपछि यसको मुल्य बढेको छ ।

0 commentaires