आफन्त गुमाउनुको पीडा बारामा शुक्रबार राति अज्ञात समूहद्धारा हत्या गरिएका जिल्ला हुलाक कार्यलयका हुलाकी धिरजा महतोका आफन्त रुवाबासी गर्दै। तस्बिर : उपेन्द्र लामिछाने
चर्या नृत्य काठमाडौंको नक्सालस्थित बालमन्दिरमा चर्या नृत्य प्रस्तुत गर्दै कलाकार। तस्बिर : विजय राई
स्वास्थ्य स्थिति कस्तो छ ? विराटनगर नागरिकका संवाददाता खिलानाथ ढकालको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै सूचना तथा सञ्चारमन्त्री अग्नी सापकोटा। तस्बिर : चुमन बस्नेत
सिन्धुलीको पुरानो गोरख गणमा नेपाली सेनाका लागि आबेदन दिन आएका यूवाहरु । सेनामा जागिर खानका लागि एकसय ७२ जना यूवति सहित करिब २६ सयले दरखास्त दिएका छन् ।
गोरखा आँबुखैरेनी सडक खण्डमा माइक्रो बसमा सारङ्गी रेट्दै कृष्ण बहादुर गन्धर्व । उनको दैनिकी जीवन सारङ्गी रेटेर नै चलेको छ ।

0 commentaires