दुलाहा-दुलही ..तर साँच्चिकै हैन, दुलही फिल्मको प्रिमियरका क्रममा कलाकार राजेश हमाल र सुमिना घिमिरे दुलाहा दुलहीको भेषमा। तस्बिरः दीपेश श्रेष्ठ
आहा, क्या मिठो बासना ! कोलम्बियामा खुलेको फूलको संग्रहालयमा फूल सुँघ्दै गरेकी एक महिला। यहाँ १७० प्रजातिका फूल प्रदर्शनमा राखिएका छन्। तस्बिरः एएफपी
काष्ठकलामा पोख्त मानिने भक्तपुरकी एक महिला महिलाहरु काठमा बुट्टा कोर्दै । भक्तपुरमा काठमा बिभिन्न मूर्ति तथा आकृतिहरु बनाउने महिलाको संख्यामा बृद्धि भएपछि उनीहरुको आयश्रोत समेत बढेको छ ।
चिनिया बहिरा कलाकारहरु आफ्नो समुदायको परम्परागत नृत्य प्रस्तुत गर्दै । तस्वीर : सिन्ह्वा
पत्रकार खिलानाथ ढकाल आक्रण गर्ने पक्राउको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी शुरेस अधिकारीको कार्यकक्षमा धर्ना बसेका मोरङका पत्रकार ।

0 commentaires