रात्रिबसको ठक्करबाट एकको मृत्यु

सिरहा,१९ जेठ । धनकुटाको हिलेबाट काठमाडौँतर्फगइरहेको ना४ख ४३४८ नंको रात्रिबसले बुधबार एक मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।मृत्यु हुने उदयपुर गाईघाट-२ तरकारी बजार बस्ने ३० वर्षिय मनोज राउन हुन् । उनकी श्रीमती २५ वर्षिया हेमा राउतको दुवै खुट्टा भाँच्चिएको छ ।अनटेष्ट मोटरसाइकलमा लहानबाट गाईघाटतर्फगइरहेका बेला लहानदेखि पूर्वमा रहेको बलानफलमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।प्रहरीले बस चालक मकवानपुर भीमफेदी-१ बस्ने जितसिंह वाइवालाई बससहित नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार मृतकका दुइ वर्षिय छोरा सकुशल रहेका छन् । घाइते हेमाको लहान नर्सिङहोममा उपचार भइरहेको छ ।
रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login