लोकतन्त्रको उपहास

संसारमै भारत सबै भन्दा ठूलो लोकतान्त्रिक देस मानिन्छ ।लोकतन्त्रको उत्कृष्ट मुलुक भएको दाबी गर्ने भारतमा लोकतन्त्रको उपहास गरिएकोछ । सुबिख्यात योग गुरु रामदेवले भ्रष्टाचार बिरुद्ध, कालो धनलाइ राष्ट्रियकरण गर्नुपर्ने, प्रचलनमा रहेको पाच सय र एक हजार दरको नोट बन्द गर्नुपर्ने लगायतका गैरराजनीतिक मागहरु राखेर गरेको अनशनमा मध्यराती प्रहरीले हस्तक्षेपगरि बर्बरतापुर्ण कार्वाहीगर्नु लोकतान्त्रिक ब्यवस्थाको उपहास गर्नु हो ।योग गुरुले राखेको माग पुरा हुने नहुने वार्ताबाट निराकरण गरिने विषय भएकोले शान्तिपुर्ण ढंगले देसभरिका हजारौ नरनारीले गरेको आमरण अनशनलाइ सरकारले प्रहरी बल प्रयोगगरि बिफल बनाएकोछ ।आजको भारत महात्मा गाधीको अनशनकै कारण निर्माण भएकोछ ।अंग्रेज शासनबाट मुक्ती दिलाउन महात्मा गाधीले गरेको अहिंसात्मक आन्दोलन संसारभरि नै अनुकरनिय बनेकोछ ।दक्षिण अप्रिकामा नेल्सन मण्डेलाको जीत सत्याग्रहकै कारण भएको थियो ।ठूला र दीर्घकालिन परिवर्तनका लागि सत्याग्रह सबै भन्दा सशक्त र प्रभावकारी उपाय रहेको यथार्थ सबैले स्विकारेका छन ।तर सत्याग्रहको बिरोधगर्ने भारतीय शासकहरु लोकतान्त्रिक मूल्य र मान्यताबाट बिमुख भएकाछन ।दमन लोकतन्त्रको उपहास हो ।

janakpurtoday
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login