‘आइफोन दिए शरीर सुम्पन्छु’

सेक्सले विश्वभर नै उद्योगको रुप लिएको छ । कोहि बिहान र साँझ हातमुख जोर्न यसमा लागेका छन् त कोहि आनन्द र विलासी जीवन जिउन । सेक्स ब्यवसायमा पुरुषको तुलनामा कैयौ गुना बढी युवतीहरुको संलग्नता रहेको विभिन्न अध्ययनबाट पत्ता लागेको छ । केहि युवतीको लागि त यो फेसन बनेको छ । हालै जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरीरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया टि्वटर वबसाइट वेइबोमा आफ्नो शरीरको अफर गरेकी हुन् ।     आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले टि्वटरमा लेखेकी छिन्- आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गालीगलौज गरेका छन् । यद्यपी उनीलाई यसबारे कुनै गुनासो छैन । यसअघि अपि्रलमा एक चीनिया युवाले आइपोड किन्नैको लागि आफ्नो मृगौला बेचेका थिए । यसरी नयाँ फेसनेवल सामानले चीनियाँ युवापुस्ता ल्याएको बढ्दो विकृतिले समाजका बैज्ञानिकहरुसामू गम्भिर प्रश्न खडा गरि दिएको छ । अनलाइन खबर 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login