काठमाडौ । चुरे भावर राष्टिय एकता पार्टिनेपालले विभिन्न १३ सूत्रीय माग राख्दै आन्दोलनको कार्यक्रमहरु र्सार्वजनिक गरेको छ । आइतवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी आगामि असार १,२ र ३ गते नेपाल बन्दको समेत घोषणा गरेको छ । पत्रकार सम्मेलनमा महासचिव बद्री न्यौपानेले पार्टिले जेठ २७ सम्मको अल्टिमेटम सहित सरकारलाई बुझाएको ज्ञापनपत्र प्रति सरकार र संविधानसभाले बेवास्ता गरेकोका कारण माग पुरा गराउन दवाव स्वरुप बन्दको घोषणा गर्नु परेको जानकारी दिए । रासस
समाचार
»
चुरे भावर पार्टिद्धारा आन्दोलनको घोषणा
चुरे भावर पार्टिद्धारा आन्दोलनको घोषणा
Tags:
समाचार
0 commentaires