कृषि विकास केन्द्र सुखीपुरमा तालाबन्दी


लहान २७ आफ्नो लागि ल्याएको बिउ मल वितरण नगरी अन्तै बिक्री वितरण गरेकोले स्थानीय कृषकहरुले जिल्ला कृषि कार्यालय सिरहा अर्न्तर्गत रहेको कृषि विकास केन्द्र सुखीपुरमा तालाबन्दी गरेको छ । गाविसका बासिन्दाले कृषि बिकास केन्द कार्यालयमा लगाएको अनिश्चितकालिन तालावन्दीका कारण कार्यलयमा काम गर्नै कर्मचारीहरु कार्यलय भित्र पस्न पाएको छैन । १ महिना पहिले केन्द्रका प्रमुख इन्देब साहले बिउ मल जिल्लाबाट ल्याए पनि कार्यलयमा नल्याएको र आफु समेत कार्यलयमा नआएकोले कृषकहरुले केन्द्रको आयब्यय र्सार्वजनिक गर्न माग गदै कृषकहरुले तालावन्दी गरेका हुन । केन्द्रमा ताला लागेपछि केन्द्रवाट प्रवाह हुने सेवा, सुचना, प्राबिधिक, सिफारिस लगायतका कामहरु अवरुद्ध भएको छ ।  रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login