बन्देज तोडिँदा संविधान सभा भवन नयाँ बानेश्वरमा राप्रपा नेपालका कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गर्दै। तस्बिर : विजय राई
म पनि कार्यकर्ता राप्रपा नेपालले आयोजना गरेको संविधान सभा घेराउ कार्यक्रममा सहभागी हुँदै एक बालक। तस्बिर : केशव थोकर
खोइ म पनि हेरुँ दशरथ रंगशालामा जारी ए डिभिजन लिगअन्तर्गत बिहीबारको खेल गेटबाटै चिहाएर हेर्दै फुटबल प्रेमी। तस्बिर : विजय गजमेर
मेरो देश गीतकार भोला रिजालको 'मेरो देश' नामक एल्बम विमोचन गर्दै सहभागीहरु। तस्बिर : विजय गजमेर
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires