जेलबाट छुटेलगत्तै छुरा बोकेर आक्रमणमा उत्रिए राई

काठमाडौं, १० जेठ : माओवादीको शालिकराज जम्मरकट्टेल पक्षका मजदुर नेता कल्पदीप राईले सोमबार साँझ क्यासिनो अन्नाका मजदुर नेता अर्जुन धमलामाथि आक्रमण गरेका छन् । ज्ञानुमान ढंगोलमाथि आक्रमण गरेको आरोपमा पक्राउ परि धरौटीमा रिहा भएको भोलीपल्ट राईले क्यासिनो परिसरमा धमलालाई मोटरसाइकलले हानेका हुन् । मोटरसाइलकले हानेपछि धमला ढलेका थिए । त्यसपछि राईले छुरी देखाउँदै ‘तँ जस्ता दुई चार जनालाई नसिध्याई छाड्दिन’ भन्ने धम्क्याएको एक मजदुरले बताए । माओवादी मजदुर पछिल्लो समयमा तीन गुटमा विभाजित भएका छन् । अध्यक्ष प्रचण्ड निकटका जम्मरकट्टेल समूहले उपाध्यक्षद्वय मोहन बैद्य किरण र डा. बाबुराम भट्टराई निकटका मजदुर नेता तथा कार्यकतामाथि आक्रमण गर्दै आएका छन् ।


via  mechikali

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login