१२ जेठ, काठमाडौँ । लामजुङमा आज बिहान भएको सवारी दुर्घटनामा चालकसहित दुईको मृत्यु भएको छ ।
ना३ख ६३९० नम्बरको माइक्रोबस लम्जुङ चण्डिभञ्ज्याङस्थित मालेबगरमा पल्टिँदा चालक संयज गुरुङ् र अर्का एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटानामा परी अन्य १० जना घाइते भएका छन्भने पाँच जना भन्दा बढी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
source:onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires