प्रहरीले भेट्यो चोरिएको १३ लाख

वीरगन्ज, जेठ ९ - पर्सा प्रहरीले याहाँस्थित एक सरकारी कार्यलयबाट आइतबार राती सेफसहित चोरी भएको १३ लाख रुपैयाँ सोमबार विहान फेला पारेको छ। वीरगन्ज-१६ स्थित यातायात व्यवस्था विभागबाट १३ लाख ४६ हजार ९ सय ३० रुपैयासहित सेफ चोरी भएपछि प्रहरीले खोजतलास प्रहरीले खोजतलासको क्रममा फेला पारेको हो।     सोमबार विहान ५ बजे घटना थाहा पाएको प्रहरीले कार्यलयबाट करिब ५ सय किलोमिटर पर रहेकेा नारायणी रङ्गसालको प्याराफिठमुनि लुकाइरहेकेा अवस्थामा उक्त सेफ फेला पारेको प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।  चोरले सेफ फुटाउन नसकेका कारण रकम सुरक्षित रहेको उनले जानकारी दिए।   कार्यलयमा राती कर्मचारी नबस्ने गरेकाले चोरले सेफै उठाएर लगेको प्रहरीले जानकारी दियो। सोमबार जिल्ला प्रहरी कार्यलयमा प्रहरी प्रमूख श्रेष्ठले यातायात व्यवस्था विभागका कार्यलय प्रमूख लालवहादुर चौहानलाई रकम हस्तान्रण गरे। चौहानले सुरक्षाका कारण आफ्ना कर्मचारी रातको समयमा कार्यलयमा बस्न नमानेको बताए। कार्यलयमा केही समय अघि अज्ञात समूहले बम राखेका थिए।

 via nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login