१६ जेठ, काठमाडौं । प्रहरीले राजधानीको न्युरोडस्थित अशोका गेष्ट हाउसमा छापा मारी ६ जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । छिमेकीले उजुरी गरेपछि आइतबार दिउँसो छापा मार्दा ६ जोडी युवा युवतीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरु पेशेवर जस्तै देखिएको र अनुसन्धान जारी रहेको न्यूरोड प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले जनसेवा प्रहरी विशालबजारमा राखिएको छ । उनीहरुसँगै गेष्टहाउस सञ्चालक शान्ति ठकुरीलाई पनि पक्राउ गरिएको छ । उनीहरुविरुद्ध छिमेकीले जाहेरी दिने तयारी गरेका छन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires