मस्तिष्कमा बढी दबाब नदिऔं (स्वास्थ्य)

काठमाडौ, पुस २४  - केही सोच्न मस्तिष्कमा बढी दबाब दिने बानी छ भने त्यागिहाल्नुस् । नत्र केही समयपछि स्मृतिलोपको सिकार हुन सक्नुहुन्छ । बेलायतमा गरिएको एउटा अनुसन्धानअनुसार कुनै कुराको निर्णय लिन बढी घोत्लिने व्यक्तिहरूको स्मरणशक्ति कमजोर हुँदै जान्छ । त्यस्ता व्यक्तिहरू डिप्रेसनको सिकारसमेत हुन्छन् । 

बढी सोच्ने व्यक्तिको मस्तिष्कमा सामान्य व्यक्तिको मस्तिष्कको तुलनामा बढी कोशिका हुन्छन् । यी कोशिकाले मस्तिष्कको आकारलाई समेत प्रभावित पार्छन् । कुनै पनि मानिस सोचाइमा मग्न भएका बेला मस्तिष्कमा हुने गतिविधि बुझ्न केही व्यक्तिमा अनुसन्धान गरियो । अनुसन्धानकर्ता डा. रिमोना वेलले के पाए भने जो व्यक्ति आपmनो निर्णय सही हो वा गलत भन्नेबारे सोचिरहेका थिए, उनीहरूको मस्तिष्कको आधा खण्डमा कोशिका बढी थियो । बढी सोच्ने भएका कारण यस्ता व्यक्ति बढी तनावमा रहन्छन् । 
डा. वेलका अनुसार मानसिक रोगले ग्रस्त व्यक्तिका लागि यो अनुसन्धान महत्त्वपूर्ण छ किनभने मस्तिष्कको यो भागलाई मानसिक रोगको उद्गमस्थल मानिन्छ ।


source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login