काठमाडौं,फ्रांसको एगडी शहरमा रहेको ‘केप डी एगडी’ नामको रिसोर्ट का बारेमा निकै चर्चा चल्न थालेको छ। यस रिसोर्टको निर्माण प्राकृतिक बातावरणका बीच आफ्नो अन्तरगं पलहरूको आनन्द उठाउन मिल्ने गरी तयार गरिएको छ। यस रिसोर्टमा जोडीहरूले समुन्द्र किनारा, रेस्टोरेंट, बुटीक जस्ता विविध सेवाहरू पाउन सक्छ। हरेक बर्ष यस स्थानमा दुनियाँ भरिका मानिसहरू आएर खुला बातावरणमा अलौकिक आनंद उठाउने गर्दछन।
तर केही समय देखी यस रिसोर्ट छेउको नजिकै रहेको गांउ ‘नेचरसाइट’ का मानिसहरू निकै परेशान भएका छन्। यँहा आउने मानिसहरूको उच्छ्रिखलता तथा खुला बातावरणमा यौन कार्य भर्इरहदा उनीहरूलार्इ निकै असजिलो महशुस भएको छ। गाउलेहरूले ठाँउ ठाउँमा ‘नो सेक्स प्लीज’ को पोस्टर लगाएता पनि कसैले त्यसको वास्ता गर्ने गर्दैनन्।
गाउलेहरूका अनुसार यसरी खुलेआम यौन कार्य भर्इरहेमा यस क्षेत्र बिस्तारै बिकृत हुदै गएर गाउनै वेश्यालयमा परिवर्तन हुन सक्ने देखिन्छ।
गाउलेहरूका अनुसार यसरी खुलेआम यौन कार्य भर्इरहेमा यस क्षेत्र बिस्तारै बिकृत हुदै गएर गाउनै वेश्यालयमा परिवर्तन हुन सक्ने देखिन्छ।
source:-dainikee


0 commentaires