सप्तरीमा दुध उत्पादनमा कमी

शुभ नारायण यादब सप्तरी,०५ माघ
विश्व खाघ संगठनको मापदण्ड अनुरुप सप्तरीमा १८ हजार ४ सय ५५ मेट्रिक टन दुध कम उत्पादन भईरहैको तथ्य सार्वजनिक भएकौ छ । विश्व खाघ संगठन डब्लुएचओ को तथ्याङ्ग अनुसार सप्तरीको कुल जनसंख्यालाई बार्षिक रुपमा ५४ हजार मैट्रिक टन दुधकौ आवश्यकता हुन्छ तर ,१८ हजार ४ सय ५५ मेट्रिक टन दुध कमि भएपछि उहाँका स्थानिय बासिन्दामा कुपोषण हुने प्रबल संभावना बढेर गएको छ ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादबलै जिल्ला बासीलाई चाहिनै दुधको मात्रामा झण्डै डेढ चौथाई कमि भएकै स्विकार गर्नुभएकौ छ ।
वहाँका अनुसार हाल सप्तरीमा एक लाख ७७ हजार ३ सय ९७ वटा गाई र एक लाख ४४ हजार ९ सय ४५ वटा भ०सि रहैका० छ ,जसमा ५४ हजार ३ सय ४१ वटा गाई र ५८ हजार ३ सय ४ वटा भैसीले दुध दिने गरेको छ ।
दुध उत्पादनमा भएको कमिलाई पुर्ति गर्न सम्बन्धित निकायलाई पहल गरिदिनुहुन स्थानियबासिहरुलै माँग गर्दै आएता पनि सौ कार्यप्रति कुनै सुनवाई हाल सम्म नभएकौ स्थानिय एक कृषक बोआ लाल यादबकौ गुनासौ रहैको छ ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login