मधेश आन्दोलन भएको आज ४ बर्ष पुरा

शुभ नारायण यादव सप्तरी ०५ माघ
मधेश आन्दोलन भएको ४ बर्ष पुरा भएको छ । सो अबसरमा आज मधेशी जनअधिकार फोरम नेपालले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । सो क्रममा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आज हुने खुल्ला सभाको उद्घाटन गर्ने कार्यक्रमरहेको छ ।कार्यक्रममा, कोषाध्यक्ष रणु यादब , केन्द्रीय सदस्य देब नारायण यादब लगायतका नेताहरुहरुको उपस्थिति हुने मधेशी युवा फोरमका केन्द्रीय सदस्य रोशन गुप्ता राकेशले जानकारी दिनु भएको छ ।
त्यसैगरी मधेश आन्दोलनका पहिलो शहिद रमेश महतो लगायतका शहिदको शालिकमा बिहान बिहान ११ माल्यपर्ण गर्ने कार्यक्रम रहेको फोरम नेपालले जनाएको छ । सोही क्रममा लहानको तरकारी बजार नजिकै बन प्राबिधिकले राखेको स्टलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Source:- Dainikee

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login