अमेरिकामा एक श्रीमानले श्रीमतीले पारपाचुके नदिएमा उनको यौन भिडियो सार्वजनिक गरिदिने धम्की दिएका छन्। द न्यू योर्क डेलीका अनुसार २६ वर्षीय ग्लैन रकरले आफ्नो २४ वर्षीय श्रीमती लिली शांगले पारपाचुकेको बदलामा ठुलो धनराशी माग गरेकीले यस्तो धम्की दिएका हुन्।
लिलीले मैनहेट्टन अदालतलार्इ दिएको बयानमा उनको श्रीमानले पारपाचुके नदिएमा उनीहरूबीचको यौन भिडियो इन्टरनेट मार्फत सार्वजनिक गर्ने धम्की दिएको बतार्इन। उक्त टेपमा ग्लैन भने चिनिने गरि देखिएको छैन।
लिलीले अदालतलार्इ यस्तो टेप सार्वजनिक हुबाट रोक लगाउन माग गरेकी छिन्। लिलीले उक्त यौन भिडियोमा आफ्नो सहित प्रतिलिपी अधिकार भएको समेत दावी गरेकी छिन्। तर उनका श्रीमान ग्लैनले कुनै धम्की नदिएको खुलासा गरेका छन्। यीनीहरूले २००९ को अप्रैल महिनामा क्यानाडामा विवाह गरेका थिए। उनीहरूको पारपाचुके सम्बन्धी मुध्दा लार्इ अदालतले अक्टूबर महिनामा खारेज गरिदिएको थियो।

source:-dainikee

0 commentaires