आस्ट्रेलियार्इ शोधकर्ता मार्क कोहेलका अनुसार कुनै पनि मानिसले प्रेमको बदलामा प्रेम पाएमा उनको आयू बढ्ने गर्दछ। मार्क कोहेन मेलबर्न विश्वविद्यालयका चिकित्सा सास्त्रका संस्थापक प्रोफेसर हुन। उनका अनुसार मानिसले कसनै पनि काममा दत्त चित्त भर्य काम गर्दा मानिसको सबै ध्यान त्यस काममा नै केन्द्रित हुन्छ। यसरी एक चित हुँदा मानिसलार्इ समय रोक्किएको भान समेत पर्छ। उनले हालै हृदय रोगबाट ग्रसित एक इजरायली माथी शोध गरेका थिए।
प्रयोगबाट जुन मानिसलार्इ आफ्नो श्रीमती वा श्रीमानले बढी मायन गर्छ भन्ने महशुस हुन्छ त्यो मानिसमा रोगसंग लड्ने क्षमता बढी हुन्छ। उनको शोधबाट कुनै पनि मानिसले प्रेमको बदलामा प्रेम पाएमा उनको आयू बढ्न जाने कूरा प्रमाणित गरेका छन्।

source:-dainikee

0 commentaires