भोली सार्बजनिक विदा

२९ पौष, काठमाडौं । पर्यटन वर्ष २०११ को औपचारिक सुरुवात गर्ने दिन शुक्रबार सरकारले काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिने भएको छ । पर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयको प्रस्तावमा गृहमन्त्रालयले विहीबार सार्बजनिक विदाको घोषणा गर्ने तयारी गरेको छ ।
राष्ट्रपति डा. रामवरण यादवले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोली पर्यटन वर्ष २०११ को भब्यरुपमा उदघाटन गर्ने कार्यक्रम छ । उदघाटन समारोहको सम्पूर्ण तयारी पूरा भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
तत्कालीन एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले दस लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेको थियो ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login