फेसबुक विवादमा, फेसबुक अर्कैको सोचार्इबाट बनेको

हार्वड बिश्वबिध्यालयका तीन जना छात्राहरूले फ़ेसबुक सर्वप्रथम शुरू गर्ने योजनाका योजनाकार उनीहरू भएको दावी


सोशल नेटवर्किंग साइट फ़ेसबुक विवादमा घिरेको छ। हालै फेसबुक शुरू गर्ने बिचार कसले शुरू गर्यो भन्ने विवाद शुरू भएको छ। अहिले सम्म फेसबुकलार्इ यसका सस्थापक मार्क ज़ुकरबर्गले उनको सोचबाट यसको निर्माण गरेको संसारलार्इ थाहा थियो तर अहिले अमेरिकाको हार्वड बिश्वबिध्यालयका तीन जना छात्राहरूले फ़ेसबुक सर्वप्रथम शुरू गर्ने योजनाका योजनाकार उनीहरू भएको दावी गरेका छन्।

यस विवादको शुरूवात २००८ मा नै भएको थियो तर त्यस बखत यीनीहरूलार्इ फ़ेसबुकले ६.५० करोड़ डलर दिएर सामसुम पारेको थियो। तर हाल फेरी एक पटक यी तीन जना यस मामिलालार्इ लिएर अदालत पुगेका छन्। हार्वड बिश्वबिध्यालय पढेका यी तीन जना टाइलर, कैमरून विंकलवास तथा दिव्या नरेंद्र हुन्।

यिनीहरूको दावीका अनुसार शन २००८ मा यीनीहरूको फ़ेसबुक संग सम्झेोता हुदाँ फ़ेसबुकले आफ्नो मुल्याकंण कम गरेबाट आफुहरूले कम रकम पाएको आरोप लगाएका छन्। यीनीहरूले ज़ुकरबर्गले उनीहरूको योजना चोरेर यस साइटको शुरूवात गरेको आरोप लगाएका छन्। हार्वड बिश्वबिध्यालयबाटै पढेर फेशबुक स्थापना गर्ने मार्क ज़ुकरबर्गले भने उनीहरूको आरोप गलत रहेको बताएका छन्।


source:-.dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login