न्युयोर्क- फेसबुकले आफ्नो नयाँ प्रोफाइल ले आउट अब सबैका लागि लागू गर्ने भएको छ।यसअघि नयाँ ले आउट छनौट गर्ने कि पुरानै कायम राख्नेमा छनौट गर्न पाउने सुविधा थियो।
एक महिनाअघिदेखि नै नयाँ ले आउट छान्न पाइन्थ्यो।
तर मंगलबारदेखि फेसबुकले आफ्नो होमपेजको माथिल्लो भागमा "केही दिन मै तपाईँलाई नयाँ प्रोफाइलमा अपग्रेड गरिने" जानकारी राखेको छ।
फेसबुकले आफ्नो आधिकारिक ब्लगमा पनि आजैदेखि सबैका लागि नयाँ ले आउटको प्रोफाइल लागू गर्ने क्रम सुरु हुने बताएको छ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires