१० मंसिर, काठमाडौं । सीता एयरको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटना भएको छ । जुम्लाबाट नेपालगञ्जका लागि उडेको विमान अवतरणको क्रममा अगाडीको पाँग्रा नखुल्दा दुर्घटनामा भएको बताइएको छ । दुर्घटनामा परि विमानको अगाडीको भागमा क्षति भएको छ । विमानमा रहेका १८ जना यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!