भाई हत्याको अभियुक्त साह पक्राउ

मलंगवा,२० साउन।र्सलाहीको पडरीया गाविस वडा नं. ९ शिवनगर टोलमा भाइ, बुहारी तथा भतिजीको सामुहिक हत्या गर्ने दाई राजेन्द्र साह बिहिबार दिउ“सो पक्राउ परेकोछ । सोमबार राति भाइको परिवारको हत्या गरी फरार रहेको राजेन्द्रलाई प्रहरीले र्सलाहीको पर्सा गाविसबाट पक्राउ गरेको छ । हत्या गरी भारतको पकडिया घर भएकी छोरी कहा लुकेर बसेको राजेन्द्र हत्याको के कति जिल्लामा हल्ला छ भनेर बुझ्नका लागि र्सलाही पस्ने बितिकै प्रहरीले पक्राउ गरेको छ । राजेन्द्रले सोमबार राति भाई रामेश्वर साह, ६ महिनाकी गर्भवति बुहारी सुरतीया देवी तथा १० बर्षी भतिजी खुश्बुको हत्या गरेका थिए । हत्यामा संग्लन भएका उनका दुइ छोरा सुरेश साह र नरेश साह हाल सम्म फरार रहेका छन् । राजेन्द्रलाई पक्राउ गर्नका लागि परिचालन गरिएको १० जना प्रहरीलाई प्रहरी उपरीक्षक मोहन राज जोशीले पुरुस्कृत समेत गर्नु भएको छ ।जनकपुर टुडे



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login