यस्तो छ हनुमानढोकामा भेटिएको खजाना

सोमबार हनुमानढोका दरबारभित्र जीर्ण अवस्थाको गद्दी बैठक र मसानचोक बीचमा मर्मत गर्दै थिए कर्मचारीहरु। बन्द अवस्थाका दुई बाकस र छरपस्ट अवस्थामा अर्को एक बाकस फेला पर्‍यो। के रहेछ भनेर हेर्दा खुल्ला बाकसभित्र सुनचाँदी, पुराना मुद्रा र मूर्ति फेला पर्‍यो। खुल्ला बाकसमा तीन किलो सुन, ८० किलो चाँदी र त्यति नै पुराना सिक्का थिए। बन्द दुई बाकस खोलिएको छैन। तर खुला बाकसका सम्पति गुठी संस्थानको हुने कि पुरातत्व विभागको हुने भन्ने विवाद सुरु भएको छ। एउटा उच्चस्तरीय छानबिन समितिले त्यसको टुंगो लगाउँदैछ। के के भेटिएको थियो त त्यहाँ, हेर्न भित्र आउनुस्।

Salokya
 source:mysansar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login