सप्तरी २८ असार ।सप्तरीको कल्याणपुरमा आज विहान एक युवक बसको सिटमा मृत अवस्थामा फेला परेका छन् । काठमाडंौवाट सुनसरीको धरान जाँदै गरेको ना ३ ख ३७३ नंम्बरको यात्रुवाहक वसमो सप्तरी इनरुवा फुलवरिया २ का २० वषर्ीय खेवल चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ । कल्याणपुर चौकमा उत्रन टिकट लिएका चौधरीलाइ गाडी रोकेर वोलाउँदा नआएपछि निदाएको ठानी उठाउन जाँदा सिटमै मृत भेटिएका बसका चालकले बताएका छन् । चौधरीको मृत्युको कारण खुल्न सकेको छैन ।
janakpurtoday
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires