महिलामा बढी यौन

काठमाडौ, अषाढ १  - सामान्यतः पुरुष यौनका लागि बढी उत्सुक रहन्छन् भन्ने मानिन्छ । एक अनुसन्धानले अर्कै तथ्य बयान गर्छ । पुरुष लामो समयसम्म सम्बन्धलाइ कायम राख्नमा खुसी अनुभव गर्छन्, जबकि महिला भने यौनलाई प्राथमिकता दिन्छन् ।  इन्डियाना विश्वविद्यालयको अनुसन्धानअनुसार महिलाको दाँजोमा पुरुष गला मिलाउन र चुम्बन लिन रुचाउँछन् भने महिला यौनतर्फ बढी उत्सुक रहन्छन् । यो अध्ययन पाँच देशका एक हजारभन्दा बढी दम्पतीमा गरिएको हो, जसको उमेर ४० देखि ७० वर्षसम्मका थिए । अनुसन्धान प्रमुख जुलिया हेडमेनले यो ताजा नतिजाका कारणबारे यसरी भनेकी छन्, 'प्रारम्भिक १५ वर्ष महिला बच्चाको पालन पोषण गर्ने क्रममा बढी भावनात्मक हुन्छन् । समय बित्दै जाँदा कामको दबाब कम हुँदै जान्छ र महिलालाई बढी यौन सन्तुष्टि प्राप्त हुन्छ । किनभने बच्चा ठूलो हुनासाथ उनीहरूको जीवन परिवर्तित हुन्छ ।'


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login