उदित नारायण झाको छोरोलार्इ चड्कन

काठमाडौं, १४ असार  उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुंबईको एक रेस्टुरामा एउटा केटीलार्इ जिस्काएपछी चड्कन खाएका छन्। शुरूमा त उक्त केटीले आदित्यको जिस्कार्इलार्इ वास्ता गरेको थिर्इनन् तर अति नै भएपछी उनले आदित्यको गालामा चड्काएकी थिर्इन। खबरका अनुसार आदित्य उक्त रेस्टुरामा नशाले चुर अवस्थामा रहेका थिए। तर उता आदित्यले यस्तो कुनै घट्ना नघटेको भनि सफार्इ दिएका छन्।  उनका अनुसार कुनै केटीले उनलार्इ चड्कन हानेर त्यसै जान सक्लिन ? उक्त केटीले खाली प्रचार पाउनका लागि यस्तो बयान दिएकी हुनुपर्दछ। तर उनले उक्त केटीसंग राती रेस्टुरामा भना भन भएको भने स्विकारेका थिए। यस अलावा उनले कैएन केटीहरू आफु नजिक आउने चाहाना गरेबाट पनि यस्ता सानातीना घट्ना घटि नै रहेने बताएका थिए। उनले अगाडी उनका आमा बुबाले केटीहरूसंग झगड़ा नगर्न सललाह समेत दिएको खुलासा पनि गरेका छन्। तर भरि भराउ रेस्टुरामा भएको यस घट्नाको साक्षीहरू भने तै चुप मै चुपको अवस्थामा देखिएका थिए। तर प्रत्यक्षदर्सीहरूका अनुसार आदित्यको प्रेमिका स्वेता समेत उपस्थित सो जमघटका समय आदित्यले उक्त केटीमाथी भद्दा टिप्पणी गरेपछी उक्त केटीले आदित्यको गालामा चड्काएकी थिर्इन।

(दैनिकी) 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login