२६ वैशाख, सप्तरी । सप्तरीको एक शिक्षक आफ्नै विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कोइलाडी गाविसस्थित राजेन्द्र निमाविका शिक्षक सकलदेव यादव छन् । यादवले सोही विद्यालयमा कक्षा-८ मा अध्ययनरत एक १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक मनोज राउतले शिक्षक यादवले शुक्रबार विद्यालयको प्रशासन कक्षमा बोलाएर आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गरेको जानकारी दिनुभयो । घटनाबारे छात्राबाट थाहा पाएपछि स्थानीयले शिक्षक यादवलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उहाँले बताउनुभयो ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires