यौनशक्ति घट्दा पुरुषलाई बुढोको डर

तपाई त बुढो हुनुभयो नी भन्यो भने उमेर ढल्किंदै गरेको पुरुषहरुको जवाफ हुन्छ-ज्यान बुढो भएपनि मन बुढो भाछैन् । ४० वर्ष टेकेपछि दोश्रो जवानी सुरु भएको ठान्छन अधिकांश पुरुषहरु । बुढ्यौलीले महिलाहरुलाई भने अलि चाँडै छुने गरेको छ ।    हालै गरिएको एक अध्ययनका अनुसार एक-चौथाई महिलाहरु एक/दुई केश फुल्ने वित्तिकै आफूलाई बुढो सम्झन्छन, उमेरले तिस नछोएकै किन नहोस् । ‘हाम्रो समाजमा महिलाहरु आकर्षक हुनु पर्ने मान्यता रहेको छ । त्यसैले होला जब महिला आफूलाई फेसनेबल पाउँदैनन्, तब बुढ्यौली लागेको मान्दछन्,’  लैनकस्टर विश्वविद्यालयका मनोबैज्ञानिक कैरी कपुरले भने । तर यसको विपरित पुरुषहरु आफू बुढो नै भए पनि ५९ वर्ष नकटेसम्म जवान ठान्छन् । एक अर्को अध्ययनले के देखाएको छ भने दुई-तिहाई पुरुषहरु आफ्नौ यौन क्षमता घटेपछि मात्र बुढो सम्झन्छन् ।  अन्य २२ प्रतिसत पुरुषले भने संगितको आवाज एकदम तेज महसुस भएपछि बुढो महसुस हुने बताए । त्यस्तै, १० प्रतिसत महिलाहरु आफ्नो रुपको सौदर्यतामा कमी आएपछि र ५० प्रतिसत बच्चालाई जन्म दिएपछि बुढेसकाल लागेका सम्झने अध्ययनले देखाएको छ ।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login