इनरुवा, चैत्र ७ - सुनसरीको सोनापुर गाविस क्षेत्रवाट प्रहरीले सोमबार दुई जनालाई हतियार सहित पक्राउ गरेको छ ।मोटरसाइकलमा हेल्मेट विना सवार भएको अवस्थामा चेक जाँचका क्रममा प्रहरीले नलकटुवा पेस्तोल र एसएलआरमा प्रयोग हुने दुई राउण्ड गोली सहित दुहवी ५ का सुनिल कुमार लामिछाने मगर र दुहवी ४ का जोगोन्द्र साहलाई पक्राउ गरेका इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले बताए ।
उनीहरु चढेको को३प ९५६७ नम्वरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।आइतवार पनि सोनापुरवाट पशुपति मैदा मील अगाडि वम राख्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले रगें हात पक्राउ गरेको थियो ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires