मात्रिका माओवादी कार्यकर्ता हतियारसहित पक्राउ


जाजरकोट, चैत्र १२ - मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता शनिबार बिहान हतियारसहित पक्राउ परेका छन् ।
जाजरकोटको सीमा प्रहरी चौकीले सीमा गाविस- ९ स्थित बालुवाबजारबाट शनिबार बिहान एक बजे एक थान पेस्तोल, ५ थान गोलीसहित रोल्पा घोडा गाविस- ३ का श्रीधर कुँवर, 'सम्राट',  प्युठान अर्घा गाविस एकका मिलन थापा र रोल्पा बुढागाउँ सिम्पानीका अमृत बुढा 'अजित'लाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथमा लेटरप्याड, पार्टी दस्तावेज र चन्दा रसिदसमेत बरामद गरिएको डीएसपी रामप्यारा खरेलले जानकारी दिए । उनीहरु चार दिन अघि सोही ठाउँमा डोजर जलाउने कार्यक्रमा संलग्न रहेको हुनसक्ने प्रहरी अनुमान छ ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login