काठमाडौ, चैत्र ८ - बहराइनमा चर्किएको आन्दोलनले स्थिति असहज बनेपछि त्यहाँका नेपाली कामदारहरूको विवरण संकलन तथा उद्धार सुरु भएको छ । स्थानीय नेपाली क्लब एवं गैरनेपाली आवासीय संघको पहलमा एफएम रेडियोबाट आपतकालीन अवस्था जनाएर देश फिर्न चाहनेबारे सूचना प्रसारण गरिएको थियो । उक्त सूचनापछि ५ सयभन्दा बढी उद्धारको आग्रह गर्दै सम्पर्कमा आएको क्लबका सन्तोष दाहालले जानकारी दिए । घर फिर्न चाहने कामदारलाई कम्पनीहरूले अनुमति नदिएको उनले जनाए ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires