कतारमा ऋचाको करामत


चलचित्र ‘नाइँ नभन्नु ल’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी नवनायिका ऋचा सिंह ठकुरीको नेपालमा धुँइधुँइती खोजी भइरहेको छ ।
उनको दोस्रो फिल्म ‘मनमनै मन पराएँ’ भर्खरै नेपालमा रिलिज भयो, तर त्यसकी नायिका ऋचाको अनुहारसम्म पनि देखिन्न । आखिर ऋचा कहाँ गइन त ?
कतिपयले उनलाई अष्ट्रेलिया त कतिले अमेरिका भासिएको अनुमान गरे । तर, केही संगीसित नेपालबाट उडेकी ऋचा भने अमेरिका हैन खाडी मुलुक कतारमा रहेको सूचना प्राप्त भएको छ ।
समाचारअनुसार ऋचाले अहिले त्यहाँको एक होटलमा डान्सरको रुपमा काम गरिरहेकी छन् । अभिनय र मोडलिङबाट पार नलागेपछि बिदेशी होटलमा डान्सरको जागिर खाएर बिदेशी मुद्रा कमाउनु नेपालका युवतीको पपुलर फेसन हो अहिले ।
त्यहि फेसनमा लागेकी छन नेपाली नायीका ऋचा पनि ।
दुई फिल्मबाट कुनै राम्रो स्यावासी नपाएपछि निराश बनेकी ऋचाले आगामी केही बर्ष बिदेशीसामु जिउ हल्लाएरै जीवन गुजार्ने सोंचा बनाएको बताइएको छ । पछिल्लो समयमा मलेसिया, दुबई, सिंगापुर लगायतका देशमा नेपाली मोडलहरु नृत्यकारका रुपमा काम गरिरहेका छन् ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login