पूर्वराजा ज्ञानेन्द्रको समथर्नमा पशुपतिमा नारावाजी (फोटो फिचरसहित)


१८ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गर्नु भएको छ । साँझ साढे छ वजे पूर्वरानी कोमल सहित पशुपतिनाथ पुग्नु भएको हो ।
उहाँले पशुपतिनाथको दर्शन गरी महाशिवरात्रिको टिका तथा प्रसाद ग्रहण गर्नुभयो ।
पूर्वराजाको दर्शनका समयमा सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइको थियो । दर्शनपछि पूर्वराजाले कुनै प्रतिक्रिया दिनु भएन ।पूर्वराजा पशुपति पुग्दा उहाँका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका

 पूर्वराजा पशुपति पुग्दा उहाँका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका छन् । ज्ञानेन्द्रको समर्थनमा नारावाजी गर्न शिव सेना नेपालका युवाहरू दिउँसै पशुपति पुगेका थिए ।
 source:-onlinekhabar

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login