१५ फागुन, काठमाडौं । नेपाली लोकबाजाको सङ्कलन, प्रदर्शन र प्रवर्द्धनमा क्रियाशील नेपाली लोकबाजा सङ्ग्रहालयले ३५० प्रकारका नेपाली बाजा सङ्कलन गरेको छ ।
सङ्ग्रहालयको शनिबार भएको १३ औँ साधारणसभामा सो जानकारी दिइएको हो ।
साधारण सभाले संस्थाको नयाँ कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा कुबेरबहादुर राउत, सचिवमा बुद्धि विश्वकर्मा, कोषाध्यक्षमा जीवन क्षेत्री तथा सदस्यहरुमा रामप्रसाद कँडेल, यादव भट्टराई, केपी पौडेल, अमृत परियार, नन्दा शर्मा र चक्रपाणि शर्मा छन् ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires