काठमाडौं,२४ माघमहिला अधिकारकर्मी शान्ता थपलियाको निधन भएको छ । सोमबार बिहान थपलियाको पुल्चोकस्थित निवासमा बिहान ३ बजे निधन भएको हो । केहि समय पहिलेदेखि पाठेघरको क्यान्सरबाट पीडित थपलियाको ७० वर्षको उमेरमा निधन भएको हो । कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) नेपालकी अध्यक्ष समेत रहनुभएकी थपलिया पारिवारिक कानुनमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । थपलियाका एक छोरा छन् । थपलियाको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने ल्याक नेपालले जनाएको छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires