लोडसेडिङले सफा टेम्पो बन्द हुने अवस्थामा


११ फागुन, काठमाडौं । दैनिक १४ घण्टा लोडसेडिङले ब्याट्री चार्ज गर्न नसकेपछि राजधानीमा सन्चालित सफा टेम्पोहरु बन्द हुने अवस्थामा पुगेका छन् । पर्याप्त रुपमा व्याट्री चार्ज गर्न नसक्दा सफा टेम्पो सन्चालनमा ५० प्रतिशतले कमी आएको छ ।
विजुलीको अभावले सफा टेम्पो चलाउन नपाएपछि व्यवसायीहरुको कमाई घटेको छ । पहिले मासिक १० हजार कमाई हुने गरेकोमा लोडसेडिङका कारण कमाई चार हजारमा घटेको छ । ऋण काढेर टेम्पो किनेर चलाउँदै आएकाहरु किस्ता तिर्न नसकेर थप समस्यामा परेका छन् ।
सफा टेम्पोमा आश्रीत परिवारहरुलाई बचाउन चार्जिङ स्टेशनमा चौबिसैघण्टा बिजुलीको व्यवस्था गरिदिन सफा परिवहन व्यवसायी संघका विष्णुप्रसाद धितालले माग गर्नुभयो । राजधानीमा हाल ७ सय सफा टेम्पो सन्चालनमा छन् ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login